४४ जना कोराना संक्रमित थपिए, १७ जना कोरोना संक्रमण मुक्त • Nepal's Trusted Digital Newspaper४४ जना कोराना संक्रमित थपिए, १७ जना कोरोना संक्रमण मुक्त • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ४४ जना कोराना संक्रमित थपिए, १७ जना कोरोना संक्रमण मुक्त

४४ जना कोराना संक्रमित थपिए, १७ जना कोरोना संक्रमण मुक्त

  • समाचारपाटी
  • मङ्लबार, असार १४, २०७९
४४ जना कोराना संक्रमित थपिए, १७ जना कोरोना संक्रमण मुक्त

काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा ४४ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छैन् । पछिल्लो २४ घन्टामा १ हजार ८ सय ५२ जनाकाे पिसिआर परीक्षण गर्दा ३८ जना र ९ सय ४६ जनाकाे एनटिजेन परीक्षण गर्दा ६ जना गरी ४४ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर २ सय २९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

१ लाँख ३७ हजार ९ सय ९६ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । देशभर ९ लाख ६७ हजार ४ सय २६ जना काेराेना मुक्त भएका छन् ।

२ हजार ७ सय ९८ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५२ पुगेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका