सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि • Nepal's Trusted Digital Newspaperसुन र चाँदीको मूल्यमा सामान्य वृद्धि • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि

सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि

  • समाचारपाटी
  • आइतवार, असार १२, २०७९
सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि

काठमान्डौं । साताकाे पहिलाे दिनआइतबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुनको मूल्य तोलामा एक सय  रूपैयाँले वृद्धि भएको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९७ हजार ३२ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य तोलामा १२ सय ४५ रुपैयाँ तोकिएको महासंघले जनाएकाे छ ।

शुक्रबार छापावाल सुनको मूल्य ९७ हजार २ सयले काराेबार भएकाे थियाे भने, तेजावी सुनको मूल्य ९६ हजार ७ सयमा काराेबार भएकाे थियाे ।  चाँदीको मूल्य १२ सय ४० रुपैयाँ थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका