घट्यो गाडी भाडा, कुन रूटमा कति पुग्याे भाडादर ? (भाडा सुचिसहित) • Nepal's Trusted Digital Newspaperघट्यो गाडी भाडा, कुन रूटमा कति पुग्याे भाडादर ? (भाडा सुचिसहित) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • घट्यो गाडी भाडा, कुन रूटमा कति पुग्याे भाडादर ? (भाडा सुचिसहित)

घट्यो गाडी भाडा, कुन रूटमा कति पुग्याे भाडादर ? (भाडा सुचिसहित)

  • समाचारपाटी
  • आइतवार, असार १२, २०७९
घट्यो गाडी भाडा,  कुन रूटमा कति पुग्याे भाडादर ? (भाडा सुचिसहित)

काठमान्डौं। सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटायलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा पनि  घटाएको हो ।

यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ ।

सरकारले शनिबार पेट्रोलको मूल्यमा प्रतिलिटर २० रुपैयाँ र डिजेलकाे मुल्यमा २९ रुपैयाँ मूल्य घटाएको थियो । यातायात व्यवस्था विभागले स्वचालित प्रणालीअनुसार भाडा घटाएको हो ।

यस्तो छ नयाँ भाडादर  हेर्नकाेलागि तल लिङ्क किल्क गर्नुहाेला ।

https://drive.google.com/file/d/1o0YFHqPXBLPGOGHTygKLzyr3V-jbAi-5/view         

source:-onlinekhabar

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका