काठमान्डौं। विरेन्द्र नौभाग्य र मौसमी गुरुङ्गको फिचरिङ्गमा ‘मायाको कम्पनी ’गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मायालु जोडि विचको प्रेम प्रसङ्गलाई गीतमा समावेश गरिएको छ । ‘मायाको कम्पनी ’ गीतमा मित्र केसी र गायिका आकाक्षा जोसी को स्वर रहेको छ । गीतमा मित्र केसीको शब्द तथा संगीत रहेको छ ।
रोमान्टिक गीतको म्यूजिक भिडियोको छायांकन कोरियाको विभिन्न ठाउँमा गरिएको छ । ‘मायाको कम्पनी’ गीतको भिडियोलाई देवेन्द्र पुन ले छायाँकन तथा सम्पादक तथा भिडियोमा कलर इजोक मगरले सम्पादन गर्नुभएकाे हाे भने भिडियो निर्देशन विरेन्द्र नौभाग्यले गर्नुभएको छ ।
गीतमा विरेन्द्र र मौसमीलगायत प्रिति लाम, निरज श्रेष्ठ, रामु मगर, सोनु तामाङ, गोकुल हाङ राई , साजन दियालीलकाे अभिनय रहेकाे छ ।
‘मायाको कम्पनी ’ गीतको पुरा भिडियो।