लोकतान्त्रिक समाजवादीकाे पार्टी एकीकरण कार्यक्रम हुँदै • Nepal's Trusted Digital Newspaperलोकतान्त्रिक समाजवादीकाे पार्टी एकीकरण कार्यक्रम हुँदै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • लोकतान्त्रिक समाजवादीकाे पार्टी एकीकरण कार्यक्रम हुँदै

लोकतान्त्रिक समाजवादीकाे पार्टी एकीकरण कार्यक्रम हुँदै

  • समाचारपाटी
  • आइतवार, असार १२, २०७९
लोकतान्त्रिक समाजवादीकाे पार्टी एकीकरण कार्यक्रम हुँदै

काठमान्डाैँ । आज लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच पार्टी एकीकरण हुँदैछ । बबरमहलस्थित लोसपाको केन्द्रिय पार्टी कार्यालयमा पार्टी एकीकरण हुन लागेको हो । पछिल्लो समय आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई मध्यनजर गरी पार्टी एकीकरण र गठबन्धन हुने क्रम चलिरहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका