काठमान्डाैँ । आज लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच पार्टी एकीकरण हुँदैछ । बबरमहलस्थित लोसपाको केन्द्रिय पार्टी कार्यालयमा पार्टी एकीकरण हुन लागेको हो । पछिल्लो समय आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई मध्यनजर गरी पार्टी एकीकरण र गठबन्धन हुने क्रम चलिरहेको छ ।