लोकप्रिय गायक राजु लामाको स्वरमा रहेको ‘ठूली’ सार्वजनिक • Nepal's Trusted Digital Newspaperलोकप्रिय गायक राजु लामाको स्वरमा रहेको ‘ठूली’ सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • लोकप्रिय गायक राजु लामाको स्वरमा रहेको ‘ठूली’ सार्वजनिक

लोकप्रिय गायक राजु लामाको स्वरमा रहेको ‘ठूली’ सार्वजनिक

  • समाचारपाटी
  • शनिबार, असार ११, २०७९
लोकप्रिय गायक राजु लामाको स्वरमा रहेको ‘ठूली’ सार्वजनिक

काठमान्डौं । भर्खरै सगरमाथाको सफल आरोहण गरेर फर्केका लोकप्रिय गायक राजु लामाको स्वरमा रहेको ‘ठूली’ गीत सार्वजनिक भएको छ ।

राजु लामा र तारा शिरिष मगरको सुमधुर स्वरमा रहेको ठूलीको म्युजिक भिडियोलाई नेपाल इन्टरटेनमेन्ट प्रा. लि. ले सार्वजनिक गरेको हो । यस गीतमा शब्द कौडा बुढा मगरको रहेको छ भने सङ्गित सरोज लामाको रहेको छ ।

त्यसैगरी यस भिडियोमा आकाश श्रेष्ठ र बिना राउतलेको अभिनय रेहेकाे छ । अर्जुन तिवारीले छायाङ्कन गरेको यस भिडियोलाई शान थापाले निर्देशन गर्नुभएकाे हाे ।

त्यस्तै उक्त गीतको भिडियो नेपालमय युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

 

viber image 2022 06 13 15 01 41 541 viber image 2022 06 13 15 03 01 389 viber image 2022 06 13 15 03 29 003 viber image 2022 06 13 15 04 01 045

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका