नेकपा एकीकृत समाजवादी को केन्द्रिय कमिटी बैठक बस्दै • Nepal's Trusted Digital Newspaperनेकपा एकीकृत समाजवादी को केन्द्रिय कमिटी बैठक बस्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेकपा एकीकृत समाजवादी को केन्द्रिय कमिटी बैठक बस्दै

नेकपा एकीकृत समाजवादी को केन्द्रिय कमिटी बैठक बस्दै

  • समाचारपाटी
  • शुक्रबार, असार १०, २०७९
नेकपा एकीकृत समाजवादी को केन्द्रिय कमिटी बैठक बस्दै

काठमान्डाैँ । नेकपा एकीकृत समाजवादी को केन्द्रिय कमिटी बैठक बस्दैछ । बैठकमा पार्टीले आगामी दिनमा अगाडि बढने राजनीतिक रणनीतिका बारेमा छलफल हुनेछ । त्यस्तै पार्टीको राजनीतिक एजेण्डाहरुको प्रतिवेदन पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठकमा पेस गर्ने कार्यतालिका छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका