काठमान्डाैँ । नेकपा एकीकृत समाजवादी को केन्द्रिय कमिटी बैठक बस्दैछ । बैठकमा पार्टीले आगामी दिनमा अगाडि बढने राजनीतिक रणनीतिका बारेमा छलफल हुनेछ । त्यस्तै पार्टीको राजनीतिक एजेण्डाहरुको प्रतिवेदन पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठकमा पेस गर्ने कार्यतालिका छ ।