कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै
कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै
समाचारपाटी
शुक्रबार, असार १०, २०७९
काठमान्डाैँ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे समितिको सभाकक्षमा बस्नेछ । बैठकमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक सम्बन्धमा छलफल हुनेछ ।