कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै • Nepal's Trusted Digital Newspaperकृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै

  • समाचारपाटी
  • शुक्रबार, असार १०, २०७९
कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै

काठमान्डाैँ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे समितिको सभाकक्षमा बस्नेछ । बैठकमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक सम्बन्धमा छलफल हुनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका