महिला तथा सामाजिक समितिको बैठक बस्दै • Nepal's Trusted Digital Newspaperमहिला तथा सामाजिक समितिको बैठक बस्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • महिला तथा सामाजिक समितिको बैठक बस्दै

महिला तथा सामाजिक समितिको बैठक बस्दै

  • समाचारपाटी
  • शुक्रबार, असार १०, २०७९
महिला तथा सामाजिक समितिको बैठक बस्दै

काठमान्डाैँ । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा विकास समितिको बैठक बस्दैछ । बैठक बिहान १०ः३० बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्नेछ ।

बैठकमा स्थानीय तह निर्वाचनमा महिला उम्मेदवारीको अवस्था, संविधान एवं कानूनको मर्म, क्षिद्र र अबको बाटोको सम्बन्धमा छलफल हुनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका