आज स्थानीय तहको बजेट आउँदै • Nepal's Trusted Digital Newspaperआज स्थानीय तहको बजेट आउँदै • Nepal's Trusted Digital Newspaper

आज स्थानीय तहको बजेट आउँदै

  • समाचारपाटी
  • शुक्रबार, असार १०, २०७९
आज स्थानीय तहको बजेट आउँदै

काठमान्डाैँ । देशभरका स्थानीय सरकारले आज (शुक्रवार) बजेट ल्याउँदैछन । स्थानीय सरकारले १० असारभित्र आगामी आर्थिक वर्ष (आ.व.) को बजेट ल्याउनुपर्ने कानूनी व्यवस्थाअनुसार आज आर्थिक वर्ष २०७९÷०८० को बजेट ल्याउन लागेका हुन ।

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आवको राजस्व र व्यायको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका