भुकम्पबाट घर भत्किदा  कास्कीकाेटमा एक युवति घाईते • Nepal's Trusted Digital Newspaperभुकम्पबाट घर भत्किदा  कास्कीकाेटमा एक युवति घाईते • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • भुकम्पबाट घर भत्किदा  कास्कीकाेटमा एक युवति घाईते

भुकम्पबाट घर भत्किदा  कास्कीकाेटमा एक युवति घाईते

  • समाचारपाटी
  • शुक्रबार, असार १०, २०७९
भुकम्पबाट घर भत्किदा  कास्कीकाेटमा एक युवति घाईते

पाेखरा । बिहिबार बिहान गएकाे भुकम्पबाट घर भत्किदा  कास्कीकाेटमा एक युवति घाईते हुनुभएकाे छ । कास्की जिल्ला पाेखरा महानगरपालिका २४ कास्कीकाेट दाेपरेका पूर्ण हरी सुवेदी १५ वर्षिय छोरी  घाईते हुनुभएकाे हाे ।

ढुङ्गा माटोले बनेको ढुङ्गाले छाएको २ तले ३ कोठे घरमा भुकम्पको पराकम्पले धक्का दिई उक्त घरको आटी भत्किदाँ सुवेदीकाे छाेरी करीस्मा घाईते हुनुभएकाे हाे । उहाँलाई  उपचारको लागि पोखरा पठाएको प्रहरीले बताएकाे छ ।

उक्त स्थानमा प्रहरी टोली खटि  स्थानियको सहयोगमा उद्धार कार्य भएको प्रहरीले जनाएकाे छ ।

 

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका