बूढानीलकण्ठमा एक जना महिलाको शव फेला • Nepal's Trusted Digital Newspaperबूढानीलकण्ठमा एक जना महिलाको शव फेला • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बूढानीलकण्ठमा एक जना महिलाको शव फेला

बूढानीलकण्ठमा एक जना महिलाको शव फेला

  • समाचारपाटी
  • बिहिबार, असार ९, २०७९
बूढानीलकण्ठमा एक जना महिलाको शव फेला

काठमान्डौं । काठमान्डौंको बूढानीलकण्ठमा एक जना महिलाको शव फेला परेको छ । बूढानीलकण्ठ नगरपालिका- ३ की फुलमाया सुनार नगरपालिकाकै वडानम्बर-८ स्थित भंगालमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमान्डौंका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयाे ।

महिलाले लगाएको भित्री बस्त्रसमेत च्यातिएकोले घटना शंकास्पद रहेको प्रहरीको भनाइ छ । घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका