कानून न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने • Nepal's Trusted Digital Newspaperकानून न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कानून न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने

कानून न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने

  • समाचारपाटी
  • बिहिबार, असार ९, २०७९
कानून न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने

 

प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठक बैठक बहिान साढे १० बजे संघीय संसदको सचिवालयमा बस्नेछ ।

बैठकमा यौन हिंसा बिरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ माथि संशोधन कर्तासँग छलफल हुनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका