प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठक बैठक बहिान साढे १० बजे संघीय संसदको सचिवालयमा बस्नेछ ।
बैठकमा यौन हिंसा बिरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ माथि संशोधन कर्तासँग छलफल हुनेछ ।