आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले ई कमर्स साइटको शुभारम्भ गर्ने • Nepal's Trusted Digital Newspaperआपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले ई कमर्स साइटको शुभारम्भ गर्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले ई कमर्स साइटको शुभारम्भ गर्ने

आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले ई कमर्स साइटको शुभारम्भ गर्ने

  • समाचारपाटी
  • बिहिबार, असार ९, २०७९
आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले ई कमर्स साइटको शुभारम्भ गर्ने

 

नेपाल घरेलु तथा साना उद्योग महासंघले आज ई कमर्स साइटको शुभारम्भ गर्दैछ । साइटको शुभारम्भ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गर्नुहुनेछ ।

नेपालका लघु, घरेलु तथा साना उद्यमीहरुदवारा उत्पादित वस्तुहरुको डिजिटल प्रविधिबाट प्रदर्शनी तथा व्यापार प्रवद्धन गर्ने लक्ष्यका साथ साइटको शुभारम्भ गरिएको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका