नेपाल प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने • Nepal's Trusted Digital Newspaperनेपाल प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाल प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

नेपाल प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

  • समाचारपाटी
  • बिहिबार, असार ९, २०७९
नेपाल प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

नेपाल प्रज्ञा प्रतिष्ठानले आज ६५ औँ वार्षिकोत्सव मनाउँदैछ । वार्षिकोत्सव कार्यक्रममा राष्ट्रिय कविता महोत्सव पनि हुनेछ । सो कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुहुनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका