नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आज ललितपुरमा पार्टीबाट चुनिएका स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै हुनुहुन्छ ।
कार्यक्रम बिहान ११ बजेबाट शुरु हुनेछ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन लागिएको हो ।