जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै पुष्पकमल दाहाल • Nepal's Trusted Digital Newspaperजनप्रतिनिधिलाई प्रशिक्षण दिँदै पुष्पकमल दाहाल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै पुष्पकमल दाहाल

जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै पुष्पकमल दाहाल

  • समाचारपाटी
  • बिहिबार, असार ९, २०७९
जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै पुष्पकमल दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आज ललितपुरमा पार्टीबाट चुनिएका स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै हुनुहुन्छ ।

कार्यक्रम बिहान ११ बजेबाट शुरु हुनेछ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन लागिएको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका