आज अन्तर्राष्ट्रिय ओलम्पिक दिवस • Nepal's Trusted Digital Newspaperआज अन्तर्राष्ट्रिय ओलम्पिक दिवस • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आज अन्तर्राष्ट्रिय ओलम्पिक दिवस

आज अन्तर्राष्ट्रिय ओलम्पिक दिवस

  • समाचारपाटी
  • बिहिबार, असार ९, २०७९
आज अन्तर्राष्ट्रिय ओलम्पिक दिवस

आज अन्तर्राष्ट्रिय ओलम्पिक दिवस । अन्तर्राष्ट्रिय ओलम्पिक दिवस २०२२ को अवसरमा नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

आधुनिक ओलम्पिक स्थापना भएको दिनको अवसर पारेर हरेक वर्षको जुन २३ मा ओलम्पिक दिवस मनाउने गरिन्छ । नेपालमा ओलम्पिक दिवस १९ दिन खेलकुदको विविध कार्यक्रम आयोजना गरेर मनाईएको छ ।

नेपालमा जेठ २२ गतेबाट विविध कार्यक्रम दिवस मनाउन शुरु गरिएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका