३१ जना कोराना संक्रमित थपिए, १० जना कोरोना संक्रमण मुक्त • Nepal's Trusted Digital Newspaper३१ जना कोराना संक्रमित थपिए, १० जना कोरोना संक्रमण मुक्त • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ३१ जना कोराना संक्रमित थपिए, १० जना कोरोना संक्रमण मुक्त

३१ जना कोराना संक्रमित थपिए, १० जना कोरोना संक्रमण मुक्त

  • समाचारपाटी
  • बुधबार, असार ८, २०७९
३१ जना कोराना संक्रमित थपिए, १० जना कोरोना संक्रमण मुक्त

काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा ३१ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छैन् । पछिल्लो २४ घन्टामा १ हजार ५ सय ७५ जनाकाे पिसिआर परीक्षण गर्दा २८ जना र ८ सय ५० जनाकाे एनटिजेन परीक्षण गर्दा ३ जना गरी ३१ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर १ सय ४२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

१लाँख २९ हजार ३३ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । २ हजार ४ सय २५ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५२ पुगेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका