'यो अचाक्ली महँगीले जनताको ढाड भाँचिदैछ, खै सरकारी पहल?’:-डा. बाबुराम भट्टराई • Nepal's Trusted Digital Newspaper'यो अचाक्ली महँगीले जनताको ढाड भाँचिदैछ, खै सरकारी पहल?’:-डा. बाबुराम भट्टराई • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘यो अचाक्ली महँगीले जनताको ढाड भाँचिदैछ, खै सरकारी पहल?’:-डा. बाबुराम भट्टराई

‘यो अचाक्ली महँगीले जनताको ढाड भाँचिदैछ, खै सरकारी पहल?’:-डा. बाबुराम भट्टराई

  • समाचारपाटी
  • बुधबार, असार ८, २०७९
‘यो अचाक्ली महँगीले जनताको ढाड भाँचिदैछ, खै सरकारी पहल?’:-डा. बाबुराम भट्टराई

काठमान्डौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दलका नेताहरु सत्ता र गठबन्धनको गणितीय खेलमा लिप्त हुँदा महँगी बढेर जनता मारमा परेको बताउनुभएकाे छ ।

गठबन्धनको खेलमा लाग्ने तर अर्थतन्त्र र मूल्यवृद्धिको गणितमा अनिच्छुक रहने विडम्बनापूर्ण रहेको उहाँको भनाइ छ ।

‘हाम्रा दल, नेता सत्ता,गठबन्धनको अरिथमेटिकमा लिप्त रहनु तर अर्थतन्त्र र मूल्यवृद्धिको अलजेब्रा,क्यालकुलसमा अनिच्छुक र कमजोर रहनु विडम्बनापूर्ण छ,’ भट्टराईले आज ट्वीटरमा लेख्नुभएकाे छ, ‘विशेषतः इन्धनमा मूल्यवृद्धिले उत्पादन, ढुवानी, यातायातको लागत बढाएर सबैतिर महँगी बढ्छ । यो अचाक्ली महँगीले जनताको ढाड भाँचिदैछ । खै सरकारी पहल ?’

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका