कास्की रूपा गाउँपालिकाकाे शिवालय विद्यालयमा युवा रेडक्रस सर्कल पुनर्गठन • Nepal's Trusted Digital Newspaperकास्की रूपा गाउँपालिकाकाे शिवालय विद्यालयमा युवा रेडक्रस सर्कल पुनर्गठन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कास्की रूपा गाउँपालिकाकाे शिवालय विद्यालयमा युवा रेडक्रस सर्कल पुनर्गठन

कास्की रूपा गाउँपालिकाकाे शिवालय विद्यालयमा युवा रेडक्रस सर्कल पुनर्गठन

  • समाचारपाटी
  • सोमवार, असार ६, २०७९
कास्की रूपा गाउँपालिकाकाे शिवालय विद्यालयमा युवा रेडक्रस सर्कल पुनर्गठन

पोखरा । कास्कीको रूपा गाउँपालिका २, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा युवा रेडक्रस सर्कल पुनर्गठन गरिएको छ । सर्कलको अध्यक्षमा विदुर अधिकारी, उपाध्यक्षमा दिवस ओझा, सचिवमा एञ्जल गुरुङ, कोषाध्यक्षमा रञ्जिता ओझा र सहसचिवमा समीक्षा राना मगर चयन हुनुभएकाे छ ।

सर्कलका सदस्यहरूमा शिवानी ओझा, प्रविन विक, ऋतिक रुपाखेती, रोजी थापा मगर, सुसान गुरुङ रहनुभएकाे छ । सर्कलको शिक्षक नायकमा जयराम सुवेदी, सहनायकमा लक्ष्मी न्यौपाने ओझा र संरक्षकमा प्रधानाध्यापक रुपिन्द्र प्रभावी रहनुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका