काठमान्डाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम कोषाध्यक्ष, केन्द्रीय सदस्य, सह–महामन्त्री, केन्द्रीय सदस्य, प्रवक्ता विभिन्न पदमा पदाधिकारी मनोनयन गर्नु भएको छ ।
कोषाध्यक्षमा श्री ज्ञानेन्द्र कार्की (काठमान्डाैँ), केन्द्रीय सदस्यमा प्रा. नरप्रसाद थापा (काठमान्डाैँ), सह–महामन्त्री र केन्द्रीय सदस्यमा श्री बिक्रम बम (दार्चुला) लाई प्रवक्ता पदमा मनोनयन गर्नु भएको हाे ।
प्रवक्ता तथा प्रचार बिभाग प्रमुख सुरेश आचार्यले जारी गरेकाे विज्ञाप्ति