राप्रपा अध्यक्ष थापाद्धारा थप पदाधिकारी मनाेनयन • Nepal's Trusted Digital Newspaperराप्रपा अध्यक्ष थापाद्धारा थप पदाधिकारी मनाेनयन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राप्रपा अध्यक्ष थापाद्धारा थप पदाधिकारी मनाेनयन

राप्रपा अध्यक्ष थापाद्धारा थप पदाधिकारी मनाेनयन

  • समाचारपाटी
  • सोमवार, असार ६, २०७९
राप्रपा अध्यक्ष थापाद्धारा थप पदाधिकारी मनाेनयन

काठमान्डाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम  कोषाध्यक्ष, केन्द्रीय सदस्य, सह–महामन्त्री, केन्द्रीय सदस्य, प्रवक्ता विभिन्न पदमा पदाधिकारी मनोनयन गर्नु भएको छ ।

कोषाध्यक्षमा श्री ज्ञानेन्द्र कार्की (काठमान्डाैँ), केन्द्रीय सदस्यमा प्रा. नरप्रसाद थापा (काठमान्डाैँ), सह–महामन्त्री र केन्द्रीय सदस्यमा श्री बिक्रम बम (दार्चुला) लाई प्रवक्ता पदमा मनोनयन गर्नु भएको हाे ।

प्रवक्ता तथा प्रचार बिभाग प्रमुख सुरेश आचार्यले जारी गरेकाे विज्ञाप्ति

received 549905263243990

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका