१४ जना कोराना संक्रमित थपिए,११ जना कोरोना संक्रमण मुक्त • Nepal's Trusted Digital Newspaper१४ जना कोराना संक्रमित थपिए,११ जना कोरोना संक्रमण मुक्त • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • १४ जना कोराना संक्रमित थपिए,११ जना कोरोना संक्रमण मुक्त

१४ जना कोराना संक्रमित थपिए,११ जना कोरोना संक्रमण मुक्त

  • समाचारपाटी
  • शनिबार, असार ४, २०७९
१४ जना कोराना संक्रमित थपिए,११ जना कोरोना संक्रमण मुक्त

काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा १४ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छैन् । पछिल्लो २४ घन्टामा १ हजार ५ सय ९० जनाकाे पिसिआर परीक्षण गर्दा ११ जना र ९ सय ४४ जनाकाे एनटिजेन परीक्षण गर्दा ३ जना गरी १४ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर १ सय ४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

६५ हजार ३ सय २ सय ७८ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । २ हजार ५ सय ३४ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ ।  मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५२ पुगेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका