एसपीपी सम्बन्धी विषय टुंगिसक्याे,अब यसलाई थप कोट्याउनु आवश्यक छैन् :-परराष्ट्र मन्त्री • Nepal's Trusted Digital Newspaperएसपीपी सम्बन्धी विषय टुंगिसक्याे,अब यसलाई थप कोट्याउनु आवश्यक छैन् :-परराष्ट्र मन्त्री • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • एसपीपी सम्बन्धी विषय टुंगिसक्याे,अब यसलाई थप कोट्याउनु आवश्यक छैन् :-परराष्ट्र मन्त्री

एसपीपी सम्बन्धी विषय टुंगिसक्याे,अब यसलाई थप कोट्याउनु आवश्यक छैन् :-परराष्ट्र मन्त्री

  • समाचारपाटी
  • शुक्रबार, असार ३, २०७९
एसपीपी सम्बन्धी विषय टुंगिसक्याे,अब यसलाई थप कोट्याउनु आवश्यक छैन् :-परराष्ट्र मन्त्री

काठमान्डौं । परराष्ट्र मन्त्री डा. नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी विषय टुंगिसकेकाले अब अगाडि नबढ्ने बताउनुभएकाे छ ।

प्रधानमन्त्री शेर बहादुर देउवा , नेपाली सेनाले समेत अगाडि बढ्दैन भनिसकेकाले अब यसलाई थप कोट्याउनु आवश्यक नभएको उहाँको भनाइ छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बिहानको बैठकमा बोल्दै मन्त्री खड्काले भन्नुभयाे, ‘यो टुंगिसकेको विषय हो । यो हाम्रो राष्ट्रिय हितमा छैन, अब अगाडि बढ्दैन ।’

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका