पृथ्वी राजमार्गकाे मुग्लिन नाैबिसे सडकखण्ड पहिराेकाे कारण अबरुद्ध • Nepal's Trusted Digital Newspaperपृथ्वी राजमार्गकाे मुग्लिन नाैबिसे सडकखण्ड पहिराेकाे कारण अबरुद्ध • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पृथ्वी राजमार्गकाे मुग्लिन नाैबिसे सडकखण्ड पहिराेकाे कारण अबरुद्ध

पृथ्वी राजमार्गकाे मुग्लिन नाैबिसे सडकखण्ड पहिराेकाे कारण अबरुद्ध

  • समाचारपाटी
  • बुधबार, असार १, २०७९
पृथ्वी राजमार्गकाे मुग्लिन नाैबिसे सडकखण्ड पहिराेकाे कारण अबरुद्ध
photo source:-dan bhadur gurung

चितवन । पहिराेले पृथ्वी राजमार्गकाे मुग्लिन नाैबिसे सडकखण्ड दिउँसो २ बजेदेखि अबरुद्ध बनेको छ । चितवनकाे इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरस्थित पृथ्वी राजमार्गमा माथिबाट पहिरो झरी बाटो दुईतर्फी अवरूद्व बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनबाट गएको प्रहरीसहितकाे सडक विभागको टाेलीले सडक खुलाउने प्रयास गरिरहेकाे छ । सडक अवरुद्ध हुँदा काठमान्डौ‌ं जाने र मुग्लिनतर्फ आउने गाडी सवारी साधन र यात्रु राेकिएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका