सेती नदीमा हाम फालेर बेपत्ता भएकी ‘कञ्चन’ खाेज्न रेस्क्यु टोली फेरी त्यही ठाँउ • Nepal's Trusted Digital Newspaperसेती नदीमा हाम फालेर बेपत्ता भएकी ‘कञ्चन’ खाेज्न रेस्क्यु टोली फेरी त्यही ठाँउ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सेती नदीमा हाम फालेर बेपत्ता भएकी ‘कञ्चन’ खाेज्न रेस्क्यु टोली फेरी त्यही ठाँउ

सेती नदीमा हाम फालेर बेपत्ता भएकी ‘कञ्चन’ खाेज्न रेस्क्यु टोली फेरी त्यही ठाँउ

  • समाचारपाटी
  • बुधबार, असार १, २०७९
सेती नदीमा हाम फालेर बेपत्ता भएकी ‘कञ्चन’ खाेज्न रेस्क्यु टोली फेरी त्यही ठाँउ

पोखरा । पोखरामा एक किशोरीले सेती नदिमा हाम फालेर बेपत्ता हुनुभएकाे छ । बुधबार दिउँसो १ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर २ नारनथान नजिक रहेको पुलबाट एक जना किशोरीले सेती नदीमा हाम फालेर बेपत्ता हुनुभएकाे हाे ।

धादिङ जिल्ला घर भई हाल पोखरा १ अधिकारी टोल डेरामा बस्दै आउनुभएकी १८ वर्षीय कञ्चन अवस्थी सेती नदीमा पुलबाट हाम फालेको कास्की प्रहरीले जानकारी दिएको छ ।

उहाँले सेतीमा हाम फाल्नुको कारण भने खुलेको छैन। पृथ्वीनारायण क्यापसको अध्ययन गर्ने परिचय कार्डसमेत उक्त ठाँउमा भेटिएको प्रहरीले जनाएको छ । किशोरीले सेतीमा हाम फालेपछि तत्काल उद्धारका लागि रेस्क्यु टोली खटिएर खोजी कार्य जारी गरेको छ । आज एक हप्ता विती सक्दा पनि अझै पत्ता लाग्न सकेको छैन आज फेरी त्यही ठाँउ जहाँबाट कलेज ड्रेसमै किशेरी हाम्फालेकाे  ठाँउमा फेरी पनि प्रहरी गएको छ ।

prahari ke vanchha mantri aaye heli ma.00 00 10 05.Still008

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका