सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गर्ने प्रधानमन्त्रीकाे निर्देशन • Nepal's Trusted Digital Newspaperसप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गर्ने प्रधानमन्त्रीकाे निर्देशन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गर्ने प्रधानमन्त्रीकाे निर्देशन

सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गर्ने प्रधानमन्त्रीकाे निर्देशन

  • समाचारपाटी
  • शुक्रबार, जेष्ठ २७, २०७९
सप्तरीका  मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गर्ने प्रधानमन्त्रीकाे  निर्देशन

काठमान्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएकाे छ ।

प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई यस्तो निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभएकाे छ ।

तेलीले सप्तरीका विपन्न नागरिकलाई चर्को व्याजमा ऋण दिएर शोषण गरेको समाचार सार्वजनिक भएको थियो । त्यसपछि प्रतिनिधि सभा बैठकमा नै सांसदहरुले मिटर व्याजीलाई पक्रउ गरेर कारबाही गर्न सरकारसँग माग गर्नुभएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका