माध्यामिक तहकाे लिखित परीक्षाको नतिजा सार्वजनिक,असार २१ गते अन्तर्वार्ता लिने • Nepal's Trusted Digital Newspaperमाध्यामिक तहकाे लिखित परीक्षाको नतिजा सार्वजनिक,असार २१ गते अन्तर्वार्ता लिने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • माध्यामिक तहकाे लिखित परीक्षाको नतिजा सार्वजनिक,असार २१ गते अन्तर्वार्ता लिने

माध्यामिक तहकाे लिखित परीक्षाको नतिजा सार्वजनिक,असार २१ गते अन्तर्वार्ता लिने

  • समाचारपाटी
  • शुक्रबार, जेष्ठ २७, २०७९
माध्यामिक तहकाे  लिखित परीक्षाको नतिजा सार्वजनिक,असार २१ गते अन्तर्वार्ता लिने

काठमान्डौं । शिक्षक सेवा आयोगले माध्यामिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७८ चैत २१ गते परीक्षा सञ्चालन गरेको थियो ।

आयोगले जारी गरेको सूचना अनुसार पाँचथर, झापा, तेह्रथुम, धनकुटा, मोरङ, सुनसरी, धनुषा, रौतहट, बारा, पर्सा, काभ्रे, भक्तपुर, काठमाडौं, ललितपुर र चितवनका ४७ जनाको अन्तर्वार्ता असार २१ गते बिहान ८ बजे हुने छ ।

यसैगरी लमजुङ, कास्की, बाग्लुङ, पर्वत, पाल्पा, गुल्मी, रोल्पा, दाङ, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, बझाङ, कैलाली, दार्चुला र डडेलधुराका ४७ जनाको अन्तर्वार्ता असार २१ गते दिउँसो १ बजे हुने छ । अन्तर्वार्ता परीक्षा शिक्षा सेवा आयोगको कार्यालय सानोठिमी भक्तपुरमा हुने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना
https://drive.google.com/file/d/1h2FT0N7MMNiFzVEmNcoOBb9Oqt8Q5tPw/view

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका