मुग्लिन–आँबुखैरेनी सडक खण्डमा पहिरो जाँदा नदीमा खसे कार र मोटरसाइकल ,२ जनाको शव भेटियाे • Nepal's Trusted Digital Newspaperमुग्लिन–आँबुखैरेनी सडक खण्डमा पहिरो जाँदा नदीमा खसे कार र मोटरसाइकल ,२ जनाको शव भेटियाे • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मुग्लिन–आँबुखैरेनी सडक खण्डमा पहिरो जाँदा नदीमा खसे कार र मोटरसाइकल ,२ जनाको शव भेटियाे

मुग्लिन–आँबुखैरेनी सडक खण्डमा पहिरो जाँदा नदीमा खसे कार र मोटरसाइकल ,२ जनाको शव भेटियाे

  • समाचारपाटी
  • शुक्रबार, जेष्ठ २७, २०७९
मुग्लिन–आँबुखैरेनी सडक खण्डमा पहिरो जाँदा नदीमा खसे कार र मोटरसाइकल ,२ जनाको शव भेटियाे
photo source:-sabin lamichane

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक खण्डमा पहिरो गएको ठाउँमा २ जनाको शव भेटिएको छ । राति सडक नै टुट्ने गरी पहिरो जाँदा कार र मोटरसाइकल नदीमा खसेको डीएसपी युवराज खड्काले जानकारी दिनुभएकाे छ ।

पहिरोमा बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पुरिएको हो । सडक पहिरोले बगाउँदा बिहानदेखि मुग्लिङ् आँबु खैरेनी सडकमा दुई तर्फी सवारी आवागमन बन्द भएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका