भारतमा पब्जी खेल्नबाट रोकेको भन्दै आफ्नै आमाको गोली हानेर हत्या • Nepal's Trusted Digital Newspaperभारतमा पब्जी खेल्नबाट रोकेको भन्दै आफ्नै आमाको गोली हानेर हत्या • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • भारतमा पब्जी खेल्नबाट रोकेको भन्दै आफ्नै आमाको गोली हानेर हत्या

भारतमा पब्जी खेल्नबाट रोकेको भन्दै आफ्नै आमाको गोली हानेर हत्या

  • समाचारपाटी
  • बुधबार, जेष्ठ २५, २०७९
भारतमा पब्जी खेल्नबाट रोकेको भन्दै आफ्नै आमाको गोली हानेर हत्या

भारत । भारतको उतरप्रदेशस्थित लखनऊमा १६ वर्षिय एक किशोरले पब्जी खेल्नबाट रोकेको भन्दै आफ्नै आमाको गोली हानेर हत्या गरेका छन्।

किशोरले आमाको हत्या गरेपछि तीन दिनसम्म आमाको शव घरभित्रै लुकाएर राखेका थिए। भने बहिनीलाई कोठमा बन्द गरेर राखेका थिए।

जब मृत शरिरबाट दुर्गन्ध आउन थाल्यो तब ती छोराले आमाको हत्या बारेमा प्रहरीलाई बताएका थिए।

 

एजेन्सी

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका