काठमान्डाैँ । नेपाली सुगम संगीतमा क्रियाशिल गायिका खुशी थुलुङ्गको स्वरमा रहेको गीत ‘तिमी जान्छु भन्नदै छौ ’ सार्वजनिक भएको छ । ग्रेस एन्जेल को शब्द, तथा सङ्गीत रहेकाे गीतमा महाराज थापाको सङ्गीत संयोजन र साजन शाहकाे मिक्सिङ तथा माष्टरिङ रहेको छ ।
कृष्ण श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा युनिष घिमिरे , एलिना राई र रोजी राईकाे अभिनय रहेको छ । सन्देश मोतेको को छायाँकन रहेको भिडियोमा विकास सन्देशकको नै सम्पादन रहेकाे छ ।
गीतको भिडियो खुशी थुलुङ्ग युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।