गायिका खुशी थुलुङ्गको स्वरमा ‘तिमी जान्छु भन्नदै छौ ’ सार्वजनिक • Nepal's Trusted Digital Newspaperगायिका खुशी थुलुङ्गको स्वरमा ‘तिमी जान्छु भन्नदै छौ ’ सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गायिका खुशी थुलुङ्गको स्वरमा ‘तिमी जान्छु भन्नदै छौ ’ सार्वजनिक

गायिका खुशी थुलुङ्गको स्वरमा ‘तिमी जान्छु भन्नदै छौ ’ सार्वजनिक

  • समाचारपाटी
  • बुधबार, जेष्ठ २५, २०७९
गायिका खुशी थुलुङ्गको स्वरमा ‘तिमी जान्छु भन्नदै छौ ’ सार्वजनिक

काठमान्डाैँ । नेपाली सुगम संगीतमा क्रियाशिल गायिका खुशी थुलुङ्गको स्वरमा रहेको गीत ‘तिमी जान्छु भन्नदै छौ ’ सार्वजनिक भएको छ । ग्रेस एन्जेल को शब्द, तथा सङ्गीत रहेकाे गीतमा महाराज थापाको सङ्गीत संयोजन र साजन शाहकाे मिक्सिङ तथा माष्टरिङ रहेको छ ।

कृष्ण श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा युनिष घिमिरे , एलिना राई र रोजी राईकाे अभिनय  रहेको छ । सन्देश मोतेको को छायाँकन रहेको भिडियोमा विकास सन्देशकको नै सम्पादन रहेकाे छ ।

गीतको भिडियो खुशी थुलुङ्ग युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका