सुन्दर परियारको पञ्चेबाजा गीत ‘साइली’ सार्वजनिक • Nepal's Trusted Digital Newspaperसुन्दर परियारको पञ्चेबाजा गीत ‘साइली’ सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सुन्दर परियारको पञ्चेबाजा गीत ‘साइली’ सार्वजनिक

सुन्दर परियारको पञ्चेबाजा गीत ‘साइली’ सार्वजनिक

  • समाचारपाटी
  • बुधबार, जेष्ठ २५, २०७९
सुन्दर परियारको पञ्चेबाजा गीत ‘साइली’ सार्वजनिक

काठमान्डौं । गायक सुन्दर परियार र गायिका कमला पोखरेलको आवाजमा रहेको ‘साइली’ गीतको भिडियो सार्वजनिक भएको छ । विवाहको सिजन लागेसंगै बिहेका लगनहरु पनि जुर्दै।यही बिहेका लगनहरु तथा लगनका महिनाहरुलाई लक्षित गरि बिहेका भाकाहरु समेटिएको मौलिक पनको पञ्चेवाजा गीत ‘साइली’ गीतको भिडियो बजारमा आएको छ ।

सुन्दर परियारको शब्द तथा संगीतमा रहेको गीतलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । शिवराज भुर्तेलको छायाँकन तथा सम्पादन र पर्वतराज छिनालको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । पञ्चेबाजा गीतको भिडियोमा सुरज प्रभात छिनाल , जुनु एस डि , मञ्जरी बस्याल , रेजिना र सम्झनाको अभिनय रहेको छ ।

‘साइली’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका