नयाँ बानेश्वरमा युवा संघकाे प्रदर्शनका क्रममा कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज • Nepal's Trusted Digital Newspaperनयाँ बानेश्वरमा युवा संघकाे प्रदर्शनका क्रममा कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नयाँ बानेश्वरमा युवा संघकाे प्रदर्शनका क्रममा कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज

नयाँ बानेश्वरमा युवा संघकाे प्रदर्शनका क्रममा कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज

  • समाचारपाटी
  • मङ्लबार, जेष्ठ २४, २०७९
नयाँ बानेश्वरमा युवा संघकाे प्रदर्शनका क्रममा कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज
photosource:-onlinekhabar

काठमान्डौं । नेकपा एमालेको युवा संगठन युवा संघको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले लाठीचार्ज गरेको छ । नयाँ बानेश्वरको एभरेष्ट होटल अगाडि युवा संघका कार्यकर्तामाथि प्रहरीले लाठी प्रहार गरेको हो ।

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघले गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीले सरकारी गाडी रोकेपछि प्रहरीले लाठीचार्ज गरेको हो ।

pardasan

police2

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका