काठमान्डौं धोबी खोलामा एक जना व्यक्तिको शव फेला • Nepal's Trusted Digital Newspaperकाठमान्डौं धोबी खोलामा एक जना व्यक्तिको शव फेला • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • काठमान्डौं धोबी खोलामा एक जना व्यक्तिको शव फेला

काठमान्डौं धोबी खोलामा एक जना व्यक्तिको शव फेला

  • समाचारपाटी
  • मङ्लबार, जेष्ठ २४, २०७९
काठमान्डौं धोबी खोलामा एक जना व्यक्तिको शव फेला
photo source:-onlinekhabar

काठमान्डौं । काठमान्डौंको धोबी खोलामा एक जना व्यक्तिको शव भेटिएको छ । सुकेधारबाट कपन जानेबाटो नजिक खोलामा पुरुषको शव फेला परेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयाे ।

खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । अहिले घटनास्थलमा प्रहरी टोली पुगिसकेको र शव निकालेर पोष्टमार्टमका लागि पठाइएको प्रवक्ता मैनालीले बताउनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका