तारा एयरले पोखरा-जोमसोम उडान एक सातालाई स्थगित • Nepal's Trusted Digital Newspaperतारा एयरले पोखरा-जोमसोम उडान एक सातालाई स्थगित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • तारा एयरले पोखरा-जोमसोम उडान एक सातालाई स्थगित

तारा एयरले पोखरा-जोमसोम उडान एक सातालाई स्थगित

  • समाचारपाटी
  • बिहिबार, जेष्ठ १९, २०७९
तारा एयरले पोखरा-जोमसोम उडान एक सातालाई स्थगित

पाेखरा । तारा एयरले पोखरा-जोमसोम उडान स्थगित गरेको छ।

वरिष्ठ पाइलट प्रभाकर घिमिरेसहित २२ जना यात्रु गुमाउनेगरी नाइनएन-एईटी ट्वीनअटर विमान आइतबार मुस्ताङमा दुर्घटनामा परेपछि तारा एयरले एक सातालाई उडान स्थगित गरेको हो।

तारा एयरले विशेष कारणवश जेठ २० शुक्रबारदेखि २७ गतेसम्म नियमित उडानहरु हाललाई स्थगित गरिएको सूचना जारी गरेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका