लियो क्लब अफ पोखरा फरक अभियानको अध्यक्षमा लियाे बिजय खनाल निर्वाचित • Nepal's Trusted Digital Newspaperलियो क्लब अफ पोखरा फरक अभियानको अध्यक्षमा लियाे बिजय खनाल निर्वाचित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • लियो क्लब अफ पोखरा फरक अभियानको अध्यक्षमा लियाे बिजय खनाल निर्वाचित

लियो क्लब अफ पोखरा फरक अभियानको अध्यक्षमा लियाे बिजय खनाल निर्वाचित

  • समाचारपाटी
  • आइतवार, जेष्ठ १५, २०७९
लियो क्लब अफ पोखरा फरक अभियानको अध्यक्षमा लियाे बिजय खनाल निर्वाचित

पाेखरा । लियो क्लब अफ पोखरा फरक अभियानको अध्यक्षमा लियाे बिजय खनाल निर्वाचित हुनुभएकाे छ ।  लियो क्लब अफ पोखरा फरक अभियानको  २०७९ सालकाे प्रथम बार्षिक साधारण सभाबाट लियो वर्ष २०२२/२०२३ को लागि १०० प्रतिशत भाेट सहित अध्यक्ष लियो बिजय खनाल, प्रथम उपाध्यक्ष लियो दिप्चल बराल , दित्तिय उपाध्यक्ष लियो सन्दिप लामिछाने लगायत  मनोनयमा सचिव लियो सागर आचार्य ,कोषाध्यक्षमा लियो पुजन भट्टराई साथै सह-सचिवमा लियो आशिष के.सि. , सह-कोषाध्यक्षमा लियो शुशिल अर्याल र अन्य बिभिन्न पदमा चयन हुनुभएकाे छ ।

लियो क्लब अफ पोखरा फरक अभियान कार्यक्रम शनिबार सम्मपन्न भएकाे हाे । कार्यक्रममा प्रमुख अतिथि लायन्स बिजेन श्रेष्ठ हुनुहुन्थ्याे ।कार्यक्रममा सभापति सस्थापक अध्यक्ष लियो बिबेक सापकोटा हुनुहुन्थ्याे ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका