आइपीएलको उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्ने • Nepal's Trusted Digital Newspaperआइपीएलको उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आइपीएलको उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्ने

आइपीएलको उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्ने

  • समाचारपाटी
  • शनिबार, जेष्ठ १४, २०७९
आइपीएलको उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्ने

काठमान्डौँ । यस सिजनको इन्डियन प्रमियर लिग(आइपीएल) को उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्ने भएका छन्।

गुजरात राजस्थानलाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने राजस्थान बेंगलोरलाई हराउँदै फाइनल प्रवेश गरेको हो।

फाइन खेल आइतबार ८:१५ बजेदेखि नरेन्द्र मोदी स्टेडियमा हुनेछ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका