आगामी मंसिरभित्र प्रदेश र संघको निर्वाचन हुनुपर्नेमा एमालेका उपाध्यक्ष विष्णु पौडेलकाे जाेड • Nepal's Trusted Digital Newspaperआगामी मंसिरभित्र प्रदेश र संघको निर्वाचन हुनुपर्नेमा एमालेका उपाध्यक्ष विष्णु पौडेलकाे जाेड • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आगामी मंसिरभित्र प्रदेश र संघको निर्वाचन हुनुपर्नेमा एमालेका उपाध्यक्ष विष्णु पौडेलकाे जाेड

आगामी मंसिरभित्र प्रदेश र संघको निर्वाचन हुनुपर्नेमा एमालेका उपाध्यक्ष विष्णु पौडेलकाे जाेड

  • समाचारपाटी
  • शनिबार, जेष्ठ १४, २०७९
आगामी मंसिरभित्र प्रदेश र संघको निर्वाचन हुनुपर्नेमा एमालेका उपाध्यक्ष विष्णु पौडेलकाे जाेड

काठमान्डौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसिरभित्र प्रदेश र संघको निर्वाचन हुनुपर्ने बताउनुभएकाे छ । शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिंदै उहाँले याे कुरा बताउनुभएकाे हाे ।

वर्तमान सरकारलाई चुनावी सरकारको संज्ञा दिंदै उहाँले भन्नुभयाे, ‘मंसिरभित्र निर्वाचन गरिसक्नुपर्ने संवैधानिक अभिभारा छ ।’

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पौडेलले मंसिरमा हुने चुनावबाट आउने सरकारलाई बोझ थप्ने र पपुलिस्ट कार्यक्रम नल्याउन सरकारलाई आग्रह गर्नुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका