सल्यानमा यात्रुबहाक बस दुर्घटना • Nepal's Trusted Digital Newspaperसल्यानमा यात्रुबहाक बस दुर्घटना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सल्यानमा यात्रुबहाक बस दुर्घटना

सल्यानमा यात्रुबहाक बस दुर्घटना

  • समाचारपाटी
  • शुक्रबार, जेष्ठ १३, २०७९
सल्यानमा यात्रुबहाक बस दुर्घटना
photosource:-annapurna

दाङ । सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ। सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका-२ शारदा खोलामा दुर्घटनामा भएको हो।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका