काठमान्डाैँकाे मेयरमा बालेन र उपमेयरमा सुनिता डंगोल विजयी • Nepal's Trusted Digital Newspaperकाठमान्डाैँकाे मेयरमा बालेन र उपमेयरमा सुनिता डंगोल विजयी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • काठमान्डाैँकाे मेयरमा बालेन र उपमेयरमा सुनिता डंगोल विजयी

काठमान्डाैँकाे मेयरमा बालेन र उपमेयरमा सुनिता डंगोल विजयी

  • समाचारपाटी
  • शुक्रबार, जेष्ठ १३, २०७९
काठमान्डाैँकाे मेयरमा बालेन र उपमेयरमा सुनिता डंगोल विजयी

काठमान्डौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित हुनुभएकाे छ । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७सय ६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित हुनुभएकाे हाे ।

साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३ सय ४१ मत प्राप्त गर्नुभएकाे थियाे । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार  १ सय १७ मत प्राप्त गर्नुभयाे।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी हुनुभएकाे छ । उहाँले ६८ हजार ६ सय १२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८ सय ६ मत ल्याउनुभएकाे छ ।

 

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका