'निर्वाचन स्वच्छ हुन सकेन,‘आज १४ दिन भयो, परिणाम किन आइरहेको छैन'':-केपी ओली • Nepal's Trusted Digital Newspaper'निर्वाचन स्वच्छ हुन सकेन,‘आज १४ दिन भयो, परिणाम किन आइरहेको छैन'':-केपी ओली • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘निर्वाचन स्वच्छ हुन सकेन,‘आज १४ दिन भयो, परिणाम किन आइरहेको छैन”:-केपी ओली

‘निर्वाचन स्वच्छ हुन सकेन,‘आज १४ दिन भयो, परिणाम किन आइरहेको छैन”:-केपी ओली

  • समाचारपाटी
  • बिहिबार, जेष्ठ १२, २०७९
‘निर्वाचन स्वच्छ हुन सकेन,‘आज १४ दिन भयो, परिणाम किन आइरहेको छैन”:-केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको आरोप लगाउनुभएकाे छ ।

संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले सत्ता गठबन्धनले सत्ताको बलमा चुनावमा बुथ क्याप्चर गरेको आरोप लगाउनुभएकाे छ ।

नेकपा एमालेका अध्यक्ष ओलीले  स्थानीय तह निर्वाचन भएकाे १४ दिनसम्म पनि परिणाम आउन नसकेको बताउनुभयाे । उहाँले अघि भन्नुभयाे, ‘आज १४ दिन भयो । परिणाम किन आइरहेको छैन ? निर्वाचन स्वच्छ हुन सकेन । धाँदलीरहित हुन सकेन । सत्ता पक्षले बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरीह भएर बसेको छ ।’

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका