महिला टी-२० अन्तर्राष्ट्रिय सिरिज : नेपालले टस हारेर ब्याटिङ गर्ने • Nepal's Trusted Digital Newspaperमहिला टी-२० अन्तर्राष्ट्रिय सिरिज : नेपालले टस हारेर ब्याटिङ गर्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • महिला टी-२० अन्तर्राष्ट्रिय सिरिज : नेपालले टस हारेर ब्याटिङ गर्ने

महिला टी-२० अन्तर्राष्ट्रिय सिरिज : नेपालले टस हारेर ब्याटिङ गर्ने

  • समाचारपाटी
  • शनिबार, जेष्ठ ७, २०७९
महिला टी-२० अन्तर्राष्ट्रिय सिरिज : नेपालले टस हारेर ब्याटिङ गर्ने

काठमाडौं । महिला टी-२० अन्तर्राष्ट्रिय सिरिजको पाचौं तथा अन्तिम खेलमा नेपालले युगान्डा विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्न लागेको हो ।

पानी परेर मैदान भिजेका कारण खेल केही ढिला सुरु हुने भएको छ । सिरिजको अन्तिम खेलमा नेपालले सरिता मगरलाई बेन्चमा राखी कविता जोशीलाई टिममा राखेको छ ।

नेपालको प्लेइङ ११ : रुविना क्षेत्री (कप्तान), ज्योति पाण्डे , सीता राना मगर, इन्दु बर्मा, अप्सरी बेगम, अस्मिना कर्माचार्य, कविता कुँवर, कविता जोशी, विन्दु रावल, हिरनान्माये रोय र डली भट्ट ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका