यौन हिंसा सम्बन्धी विषयमा गगन थापाले संसद बैठकमा गराउनुभयाे ध्यानाकर्षण • Nepal's Trusted Digital Newspaperयौन हिंसा सम्बन्धी विषयमा गगन थापाले संसद बैठकमा गराउनुभयाे ध्यानाकर्षण • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • यौन हिंसा सम्बन्धी विषयमा गगन थापाले संसद बैठकमा गराउनुभयाे ध्यानाकर्षण

यौन हिंसा सम्बन्धी विषयमा गगन थापाले संसद बैठकमा गराउनुभयाे ध्यानाकर्षण

  • समाचारपाटी
  • शुक्रबार, जेष्ठ ६, २०७९
यौन हिंसा सम्बन्धी विषयमा गगन थापाले संसद बैठकमा गराउनुभयाे ध्यानाकर्षण

काठमाडौं । सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको ८ वर्ष पुरानो यौन हिंसा सम्बन्धी विषय संसदमा पनि उठेको छ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले यो विषय शुक्रबारको संसद बैठकमा उठाउनुभएकाे छ ।

उहाँले यो विषय सामाजिक सञ्जालमा हेरिसकेपछि आफ्नो छोरी डराएको भन्दै जसलाई अभियोग लागेको छ उनीहरुमाथि छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया थाल्न सरकारलाई निर्देशन दिन सभामुखको ध्यानाकर्षण गराउनुभयाे ।

उहाँको यस्तो आग्रह पछि सभामुख अग्नी प्रसाद सापकोटाले सरकारलाई छानविन गर्न निर्देशन दिनुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका