गायिका अनु चौधरी र गायक जनक विवस न्यौपानेको स्वरमा ’जुनी जुनी’ सार्वजनिक • Nepal's Trusted Digital Newspaperगायिका अनु चौधरी र गायक जनक विवस न्यौपानेको स्वरमा ’जुनी जुनी’ सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गायिका अनु चौधरी र गायक जनक विवस न्यौपानेको स्वरमा ’जुनी जुनी’ सार्वजनिक

गायिका अनु चौधरी र गायक जनक विवस न्यौपानेको स्वरमा ’जुनी जुनी’ सार्वजनिक

  • समाचारपाटी
  • शुक्रबार, जेष्ठ ६, २०७९
गायिका अनु चौधरी र गायक जनक विवस न्यौपानेको स्वरमा ’जुनी जुनी’ सार्वजनिक

काठमाण्डौं । युवा पुस्तामा निकै रुचाएकी गायिका अनु चौधरी र गायक जनक विवस न्यौपानेको स्वरमा ’जुनी जुनी ’ सार्वजनिक भएको छ । गीतमा प्रेम का सम्वादहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ। प्रेममा रहेका प्रेमी प्रेमीकाको मनको भावहरुलाइ गीतमा समेटिएको छ ।

जनक विवस न्यौपानेको शब्द संगीत र राजु कार्कीको संगीत संयोजनमा गीतमा रहेको छ । बुद्धि थापाको छायाँकन , प्रकाश एस केको सम्पादन तथा निसान एस केको निर्देशन भिडियोमा रहेको छ । ’जुनी जुनी ’ गीतको भिडियोमा सुधिर श्रेष्ठ र रिया रुम्बाको फिचरिङ गीतमा रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका