बुटवल उपमहानगरपालिका–८ मा ३० वर्षपछि कांग्रेसका उम्मेदवार पौडेलको विजयी • Nepal's Trusted Digital Newspaperबुटवल उपमहानगरपालिका–८ मा ३० वर्षपछि कांग्रेसका उम्मेदवार पौडेलको विजयी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बुटवल उपमहानगरपालिका–८ मा ३० वर्षपछि कांग्रेसका उम्मेदवार पौडेलको विजयी

बुटवल उपमहानगरपालिका–८ मा ३० वर्षपछि कांग्रेसका उम्मेदवार पौडेलको विजयी

  • समाचारपाटी
  • शुक्रबार, जेष्ठ ६, २०७९
बुटवल उपमहानगरपालिका–८ मा ३० वर्षपछि कांग्रेसका उम्मेदवार पौडेलको विजयी

बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको वडा बुटवल उपमहानगरपालिका–८ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार पराजित हुनुभएकाे छ ।

एमालेका पूर्वनगर कमिटी अध्यक्ष ज्ञानप्रसाद अर्याललाई ३५ मत अन्तरले पछि पार्दै नेपाली कांग्रेसका उम्मेदवार यज्ञप्रसाद पंगेनी विजयी हुनुभएकाे छ ।

यो वडामा ३ हजार ४ सय ३० मत खसेको थियो । यो वडा बुटवलका पूर्व नगर प्रमुख एवं प्रदेश सरकारका पूर्वमन्त्री एमाले नेता भोजप्रसाद श्रेष्ठ, एमालेका स्वर्गीय नेता रामनाथ ढकालको पनि वडा हो ।

यो वडामा २०४९ सालयता पहिलोपटक नेपाली कांग्रेस विजयी भएको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका