गण्डकीको बजेट अधिवेसन जेठ ११ देखि • Nepal's Trusted Digital Newspaperगण्डकीको बजेट अधिवेसन जेठ ११ देखि • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गण्डकीको बजेट अधिवेसन जेठ ११ देखि

गण्डकीको बजेट अधिवेसन जेठ ११ देखि

  • समाचारपाटी
  • बिहिबार, जेष्ठ ५, २०७९
गण्डकीको बजेट अधिवेसन जेठ ११ देखि

गण्डकी प्रदेश सभाको बैठक जेठ ११ गतेदेखि बस्ने भएको छ । प्रदेशप्रमुख पृथ्वीमान गुरुङले ११ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् । विहिबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले संसद बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

जेठ १२ गते बजेटका सिद्धान्त तथा प्राथमिकता पेस गर्ने तयारी सरकारले गरेको छ । बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सकिएपछि नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । संविधानतः असार १ गते प्रदेश सरकारको बजेट प्रश्तुत हुनुपर्छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका