९ सय रुपैयाँले घट्याे सुनकाे मुल्य • Nepal's Trusted Digital Newspaper९ सय रुपैयाँले घट्याे सुनकाे मुल्य • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ९ सय रुपैयाँले घट्याे सुनकाे मुल्य

९ सय रुपैयाँले घट्याे सुनकाे मुल्य

  • समाचारपाटी
  • बुधबार, जेष्ठ ४, २०७९
९ सय रुपैयाँले घट्याे सुनकाे मुल्य

काठमाडौं ।  छापावाल सुनको मूल्य तोलमा ९ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा ९५ हजार ८ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ तोकिएको छ । यस्तै बुधबार चाँदीको मूल्य तोलामा १२ सय ५० रुपैयाँ तोकिएको छ ।

मंगलबार छापावाल  सुनकाे मुल्य ९६ हजार ७ सय रुपैयाँमा  र ९६ हजार २ सय रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो । यस्तै मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ६० रुपैयाँ थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका