१९ जना कोराना संक्रमित थपिए, ८ जना कोरोना संक्रमण मुक्त • Nepal's Trusted Digital Newspaper१९ जना कोराना संक्रमित थपिए, ८ जना कोरोना संक्रमण मुक्त • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • १९ जना कोराना संक्रमित थपिए, ८ जना कोरोना संक्रमण मुक्त

१९ जना कोराना संक्रमित थपिए, ८ जना कोरोना संक्रमण मुक्त

  • समाचारपाटी
  • मङ्लबार, जेष्ठ ३, २०७९
१९ जना कोराना संक्रमित थपिए, ८ जना कोरोना संक्रमण मुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा १९ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छैन् । पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ६५ जनाकाे पिसिआर परीक्षण गर्दा १८ जना र ६ सय ३२ जनाकाे एनटिजेन परीक्षण गर्दा १ जना गरी १९ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर १ सय ४९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

देशभर काेराेना संक्रमणबाट मुक्त हुनेकाे संख्या ९ लाँख ६६ हजार ९ सय २१ रहेकाे छ भने मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५२ पुगेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका