भरतपुरमा एमालेका मेयर उम्मेदवार विजय सुवेदीकाे निरन्तर अग्रता • Nepal's Trusted Digital Newspaperभरतपुरमा एमालेका मेयर उम्मेदवार विजय सुवेदीकाे निरन्तर अग्रता • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • भरतपुरमा एमालेका मेयर उम्मेदवार विजय सुवेदीकाे निरन्तर अग्रता

भरतपुरमा एमालेका मेयर उम्मेदवार विजय सुवेदीकाे निरन्तर अग्रता

  • समाचारपाटी
  • सोमवार, जेष्ठ २, २०७९
भरतपुरमा एमालेका मेयर उम्मेदवार विजय सुवेदीकाे निरन्तर अग्रता

भरतपुर । भरतपुर महानगरपालिकामा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले निरन्तर अग्रता लिनुभएकाे छ । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेणु दाहाललाई एमालेका मेयर उम्मेदवार सुवेदीले पछि पार्नुभएकाे हाे ।

१२ हजार ८ सय ६२ मत गणना हुँदा सुवेदीले ४४ सय मत प्राप्त गर्नुभएकाे छ भने रेणु दाहालले ४३ सय ३९ मत पाउनुभएकाे छ। त्यस्तै, कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १९ सय मत पाउनुभएकाे छ।

उपमेयरतर्फ सत्ता गठबन्धनबाटै उम्मेदवार बन्नुभएका कांग्रेसका चित्रसेन अधिकारीले ५१ सय ३ मत पाउनुभएकाे छ , भने एमालेको समर्थन पाउनुभएकी राप्रपाकी हिमला गुरुङले ३४ सय ८३ मत पाउनुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका