भरतपुरमा एमालेका उम्मेदवार विजय सुवेदीकाे अग्रता,पछ्याउँदै रेनु दाहाल • Nepal's Trusted Digital Newspaperभरतपुरमा एमालेका उम्मेदवार विजय सुवेदीकाे अग्रता,पछ्याउँदै रेनु दाहाल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • भरतपुरमा एमालेका उम्मेदवार विजय सुवेदीकाे अग्रता,पछ्याउँदै रेनु दाहाल

भरतपुरमा एमालेका उम्मेदवार विजय सुवेदीकाे अग्रता,पछ्याउँदै रेनु दाहाल

  • समाचारपाटी
  • सोमवार, जेष्ठ २, २०७९
भरतपुरमा एमालेका उम्मेदवार विजय सुवेदीकाे अग्रता,पछ्याउँदै रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम गर्नुभएकाे छ ।

सोमबार विहानको मत परिणाम अनुसार सुवेदीले ३ हजार ६ सय ३३ मत पाउनुभएकाे छ । त्यस्तै नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ६ सय २९ मत पाउनुभएकाे छ ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ३ सय ९७ मत पाउनुभएकाे छ । उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले चार हजार १ सय १३ मत पाउनुभएकाे छ भने राप्रपाकी हिमला गुरुङले २ हजार ८ सय ६१ मत पाउनुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका