बढ्यो बालेनको रफ्तार • Nepal's Trusted Digital Newspaperबढ्यो बालेनको रफ्तार • Nepal's Trusted Digital Newspaper

बढ्यो बालेनको रफ्तार

  • समाचारपाटी
  • आइतवार, जेष्ठ १, २०७९
बढ्यो बालेनको रफ्तार

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाएका छन् । ।

पछिल्लो मत परिणाम अनुसार उहाँले एक हजारभन्दा धेरै मतले अग्रता बनाएका हुन । शाहले दुई हजार दुई सय ३८ मत ल्याउनु भएको छ भने एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले एक हजार दुई सय १९ मत ल्याउएका छन् ।

यस्तै, गठबन्धनबाट मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले एक हजार ८१ मत प्राप्त गरेकी छिन ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका